साधारण सभा बारे सूचना सोसाइटी अफ पब्लिक हेल्थ इन्जिनियर्स, नेपाल (सोफेन) को २०औं वार्षिक साधारण सभा मिति २०८२/०८/२६ गते शुक्रबार (तदनुसार १२ डिसेम्बर २०२५) का दिन आयोजना हुने जानकारी गराइन्छ। सभा समय: अपरान्ह २:०० बजे देखि ४:०० बजेसम्म स्थान: खानेपानी तथा सरसफाइ विभाग, खानेपानी तथा ढल व्यवस्थापन विभाग, पानिपोखरी, काठमाडौं, नेपाल सोफेनका सदस्यहरूलाई उक्त कार्यक्रममा उपस्थित हुन हार्दिक अनुरोध छ। …
साधारण सभा बारे सूचना
