अन्तिम मतदाता नामावली सम्बन्धि सूचना
2021-09-29
सोफेनको दशौ कार्यकारिणी समितिको निर्वाचनको लागि गठित निर्वाचन समितिले जारी गरेको निर्वाचन तालिका अनुसार दर्ता भएका उम्मेदवारी मध्ये देहायका व्यक्तिहरुको उम्मेदवारी कायम रहन आएको व्यहोरा सम्बन्धित सबैमा सुचित गरिन्छ । साथै निर्बिरोध निर्वाचित हुनु भएका सबैमा हार्दिक
बधाई
तथा शुभकामना ब्यक्त गर्दछौ ।
![]() |