साधारण सभा बारे सूचना

साधारण सभा बारे सूचना

सोसाइटी अफ पब्लिक हेल्थ इन्जिनियर्स, नेपाल (सोफेन) को २०औं वार्षिक साधारण सभा मिति २०८२/०८/२६ गते शुक्रबार (तदनुसार १२ डिसेम्बर २०२५) का दिन आयोजना हुने जानकारी गराइन्छ।

सभा समय: अपरान्ह २:०० बजे देखि ४:०० बजेसम्म

स्थान: खानेपानी तथा सरसफाइ विभाग, खानेपानी तथा ढल व्यवस्थापन विभाग, पानिपोखरी, काठमाडौं, नेपाल

सोफेनका सदस्यहरूलाई उक्त कार्यक्रममा उपस्थित हुन हार्दिक अनुरोध छ।

URL: https://sophen.org

Email: sophen2072@gmail.com

११ औं कार्यकारिणी समिति, सोफेन

Leave a Reply

Your email address will not be published. Required fields are marked *